ढुङ्गा मुटु, मुटु ढुङ्गा हुँदैछ रे सुन्छु

Spread the love

– प्रकट पङ्गेनी शिव

बिना बादल बर्से पानी बहुलाउछ मौसम

पानीले नै बिर्सें बानी बहुलाउछ मौसम ।

रातो रङको गुलाब प्रेमको प्रतिक हो भन्छन्

रङले गरे बेइमानी बहुलाउछ मौसम ।

बिना बादल बर्से पानी बहुलाउछ मौसम

पानीले नै बिर्सें बानी बहुलाउछ मौसम ।

प्रकट सामु आफूलाई अन्ना सम्झिएर

आए कोही प्रेमी ठानी बहुलाउछ मौसम ।

बिना बादल बर्से पानी बहुलाउछ मौसम

पानीले नै बिर्सें बानी बहुलाउछ मौसम ।

ढुङ्गा मुटु मुटु ढुङ्गा हुँदैछ रे सुन्छु

बन्यो भने जानाजानी बहुलाउछ मौसम ।

बिना बादल बर्से पानी बहुलाउछ मौसम

पानीले नै बिर्सें बानी बहुलाउछ मौसम ।

साँझपख पिउने बेला गर्‍यो भने मातले

प्रकटसँग आनाकानी बहुलाउछ मौसम ।

बिना बादल बर्से पानी बहुलाउछ मौसम

पानीले नै बिर्सें बानी बहुलाउछ मौसम ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *