अनेसास पोर्तुगलको नवौं अधिवेशनबाट बिनोद धिताल ‘स्पन्दन’ अध्यक्षमा निर्वाचित

Spread the love

नमस्ते नेपाली, लिस्बन । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) पोर्तुगलको नवौं अधिवेशन सम्पन्न सम्पन्न भएको छ । अधिवेशनबाट बिनोद धिताल ‘स्पन्दन’ अध्यक्षमा निर्वाचित भएका छन् । समाजको महासचिवमा अर्जुन बाराहाली चयन भएका छन् ।

लकडाउन सकिएलगत्तै सार्वजनिक कार्यक्रम गरी पुरानो कार्यसमितिलाई विदाइ तथा नयाँ कार्यसमितिलाई प्रमाण पत्र दिने कार्यक्रम गर्ने स्पन्दनले बताए ।

‘नमस्ते नेपाली डट कम्’ मा तपाईको व्यवसाय वा संघ संस्थाको प्रवर्द्धन र प्रचार प्रसार गरेर व्यवसायिक लाभ लिनुहोस् :

अधिवेशनबाट निर्वाचित कार्यसमिति :

संरक्षक:

मकर हमाल

सल्लाहकार:

सुनील संगम, उपाध्यक्ष अनेसास केन्द्र

रविन अधिकारी, आइसीसी सदस्य, एनआरएनए पोर्तुगल

नारायण काजी मगर, आइसीसी सदस्य, एनआरएनए पोर्तुगल

तिलक गैरे,अध्यक्ष , एनआरएनए पोर्तुगल

वाई वी गुरुङ निवर्तमान अध्यक्ष, अनेसास पोर्तुगल

अध्यक्ष: स्पन्दन बिनोद

व. उपाध्यक्ष: बद्री बाबु पोखरेल

उपाध्यक्ष: सवी श्रेष्ठ

उपाध्यक्ष: बिशेष अत्रेय

महासचिव: अर्जुन बाराहाली

सचिव: शम्भु सिल्वाल

कोषाध्यक्ष: बिजय गुरुङ

सह- कोषाध्यक्ष: बिमला (विद्या)आचार्य

सदस्य: यादव देवकोटा

सदस्य: अरून भेटवाल

सदस्य: सागर साह

सदस्य: नविन पाण्डे

सदस्य: रमेश भट्टराई

सदस्य: शान्ति अर्याल

सदस्य: ऋतु पाख्रीन तामांग

सदस्य: दिव्यकान्त उप्रेती

सदस्य: सोम अनुराग बस्नेत

सदस्य: स्मिता सत्याल

सदस्य: किरण लिम्बु

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *