इनास डेनमार्कको अधिवेशन सम्पन्न, अध्यक्षमा सुदिपबाबु श्रेष्ठ

Spread the love

नमस्ते नेपाली, डेनमार्क । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) डेनमार्कको पाँचौं अधिवेशन आइतबार सम्पन्न भएको छ । अधिवेशनबाट सुदिपबाबु श्रेष्ठ अध्यक्ष चयन भएका छन् ।

११ सदस्यीय समितिको उपाध्यक्षमा ओमप्रकाश बजिमय, महासचिव ममता पौडेल, सचिव आँचल सापकोटा, कोषाध्यक्ष प्रीति तामाङ र सह कोषाध्यक्षमा स्वरुप केसी निर्वाचित भएका छन् ।

नवनिर्वाचित सदस्यहरुमा संस्कार बस्नेत, सागर तिमिल्सिना, बिकल केसी, कीर्ति भट्टराई र सुदीप ठाडाराई रहेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *