कोरोनाबाट ज्यान गुमाएकाको संख्या ५ लाख नाघ्यो : संक्रमित १ करोड ४३ हजार

Spread the love

काठमाडौं । स्वास्थ्य क्षेत्रमा विश्वका लागि ठूलो चुनौति बनेको कोरोना भाइरसको महामारीका कारण विश्वमा पाँच लाख ७४ को मृत्‍यु भएको छ भने संक्रमितको संख्या एक करोड ४३ हजार ६३९ पुगेको छ ।

आज १४ असार विहानको ३:०० बजेसम्मको तथ्याङ्क अनुसार ५४ लाख २० हजार ९०० विरामीहरु स्वास्थ्योपचारपछि निको भएर सामान्य जीवनमा फर्केका छन् ।

वर्ल्डोमिटर्सका अनुसार सबैभन्दा प्रभावित २० देशको संक्रमित र मृत्‍यु भएकाको संख्या देहायबमोजिम रहेका छन् :

१) अमेरिका

संक्रमितको संख्या : २५,८७,५१३

मृत्‍यु भएकाको संख्या : १,२८,०७४

‘नमस्ते नेपाली डट कम्’ मा तपाईको व्यवसाय वा संघ संस्थाको प्रवर्द्धन र प्रचार प्रसार गरेर व्यवसायिक लाभ लिनुहोस् :

२) ब्राजिल

संक्रमितको संख्या : १३,१३,६६७

मृत्‍यु भएकाको संख्या : ५७,०७०

३) बेलायत

संक्रमितको संख्या : ३,१०,२५०

मृत्‍यु भएकाको संख्या : ४३,५१४

४) इटाली

संक्रमितको संख्या : २,४०,१३६

मृत्‍यु भएकाको संख्या : ३४,७१६

५) फ्रान्स

संक्रमितको संख्या : १,६२,९३६

मृत्‍यु भएकाको संख्या : २९,७७८

६) स्पेन

संक्रमितको संख्या : २,९५,५४९

मृत्‍यु भएकाको संख्या : २८,३४१

७) मेक्सिको

संक्रमितको संख्या : २,०८,३९२

मृत्‍यु भएकाको संख्या : २५,७७९

८) भारत

संक्रमितको संख्या : ५,२९,५७७

मृत्‍यु भएकाको संख्या : १६,१०३

९) ईरान

संक्रमितको संख्या : २,२०,१८०

मृत्‍यु भएकाको संख्या : १०,३६४

१०) बेल्जियम

संक्रमितको संख्या : ६१,२०९

मृत्‍यु भएकाको संख्या : ९,७३२

११) जर्मनी

संक्रमितको संख्या : १,९४,६४२

मृत्‍यु भएकाको संख्या : ९,०२६

१२) रुस

संक्रमितको संख्या : ६,२७,६४६

मृत्‍यु भएकाको संख्या : ९,९६९

१३) पेरु

संक्रमितको संख्या : २,७२,३६४

मृत्‍यु भएकाको संख्या : ८,९३९

१४) क्यानाडा

संक्रमितको संख्या : १,०२,९६३

मृत्‍यु भएकाको संख्या : ८,५१६

१५) नेदरल्यान्डस

संक्रमितको संख्या : ५०,०७४

मृत्‍यु भएकाको संख्या : ६,१०५

१६) चिली

संक्रमितको संख्या : २,६७,७६६

मृत्‍यु भएकाको संख्या : ५,३४७

१७) स्वीडेन

संक्रमितको संख्या : ६५,१३७

मृत्‍यु भएकाको संख्या : ५,२८०

१८) टर्की

संक्रमितको संख्या : १,९५,८८३

मृत्‍यु भएकाको संख्या : ५,०८२

१९) चीन

संक्रमितको संख्या : ८३,४८३

मृत्‍यु भएकाको संख्या : ४,६३४

२०) इक्वेडर

संक्रमितको संख्या : ५४,५७४

मृत्‍यु भएकाको संख्या : ४,४२४

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *