चाणक्यका अनुसार हरेक व्यक्तिको ५ वटी आमा हुन्छन्

Spread the love

एजेन्सी । चाणक्यले आफ्ना जीवनकालमा विशेष ज्ञान बाँड्ने काम गरे । उनले हरेक क्षेत्रबारे केही न केही यस्ता टिप्पणीहरु गरेका छन् जुन व्यवहारिक छन् । उनका नीति तथा नियमहरुले राजा महाराजाहरु समेत प्रभावित भएको बताइन्छ ।

आफ्नो नीतिका कारण उनले चंद्रगप्त जस्ता बच्चालाई अखण्ड भारतको सम्राट समेत बनाउन सफल भए ।आचार्य चाणक्यका नीतिहरू वर्तमान समयमा पनि प्रासंगिक छन्। 

‘नमस्ते नेपाली डट कम्’ मा तपाईको व्यवसाय वा संघ संस्थाको प्रवर्द्धन र प्रचार प्रसार गरेर व्यवसायिक लाभ लिनुहोस् :

उनले जीवनका समस्याहरुबाट बाहिर निस्कन धेरै उपाय दिएका छन्। चाणक्यले आमाबारे पनि आफ्ना विचारहरु अभिव्यक्त गरेका छन् । उनले हरेक पुरुषको जन्मदिनेसहित पाँच माता हुने बताएका छन् । उनले बताएका पाँच माताहरु यस्ता रहेका छन् । 

राजाकी पत्नी आमा समान

गुरु पत्नी आमा समान

मित्रकी आमा आमा समान

पत्नीकी आमा आमा समान

आफुलाई जन्मदिने आमा 

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *