अभिनेत्री ऋचा शर्माको हट तस्वीरहरु

Spread the love

काठमाडौँ । नेपाली फिल्म जगतकी चर्चित अभिनेत्री हुन् ऋचा शर्मा । हालै विवाह बन्धनमा बाँधिएकी उनको जन्म सन् १९८५, १६ जुलाईमा धनगढीमा भएको हो ।

उनी मोडल, अभिनेत्री, भिजे, कोच, इन्टरप्रेनयर हुन् । उनले डेब्यु गरेको फिल्म फस्ट लब हो । उनलाई मनपर्ने अभिनेता सौगात मल्ल हुन् । उनलाई मनपर्ने अभिनेत्री भने केकी अधिकारी हुन् । उनलाई सबैभन्दा मन परेको फिल्म पशुपति प्रसाद हो ।

‘नमस्ते नेपाली डट कम्’ मा तपाईको व्यवसाय वा संघ संस्थाको प्रवर्द्धन र प्रचार प्रसार गरेर व्यवसायिक लाभ लिनुहोस् :

बाल्यकालदेखि नै अभिनय क्षेत्रमा सौख राखेकी उनले आफ्नो सपना साकार पनि पारिन् । उनले कमर्शमा व्याचलरसम्मको अध्ययन गरेकी छिन् । उनले फ्रान्सको ज्याक वाल्टरर्स एक्टिङ स्कुलबाट ट्रेनिङ पनि लिएकी थिइन् । उनै ऋचालाई तस्बिरमा हेरौं । – नेपाली पत्र

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *