९० हजारमा बालिका बेच्नेलाई २० बर्ष जेल

Spread the love

बर्दिया । बर्दियाका दुई महिलालाई भारतको बनारस लगेर बेचेका एक व्यक्तिलाई जिल्ला अदालत बर्दियाले बीस वर्ष जेल सजाय तोकेको छ ।

सिरहाको मिर्चैया नगरपालिका–१० का ३६ वर्षीय सञ्जितकुमार महतोलाई २० वर्ष जेलसहित २ लाख जरिवाना तिराउन जिल्ला अदालतका न्यायाधीश शंकर बरालको इजलासले आदेश दिएको हो । त्यस्तै पीडितलाई जनही एक–एक लाख क्षतिपूर्ति उपलब्ध गराउन फैसलामा उल्लेख छ ।

दुई वर्षअघि महतोले ती महिलालाई ललाई–फकाई बनारस लगेर लटकनियादाईका युवराज सिंहलाई ९० हजारमा बेचेका थिए ।

‘नमस्ते नेपाली डट कम्’ मा तपाईको व्यवसाय वा संघ संस्थाको प्रवर्द्धन र प्रचार प्रसार गरेर व्यवसायिक लाभ लिनुहोस् :

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *