युरो कप फुटबल स्थगित, अब सन् २०२१ मा हुने

Spread the love

एजेन्सी । युरो कप २०२० स्थगित भएको छ । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरका कारण युइएफले युरोकप स्थगित गरेको दी नोर्गिन एएफएले लेखेको छ ।

जुन १२ देखि जुलाई १२ सम्मका लागि तय भएको युरोपियन फुटबलको ठूलो लिग स्थगित भएको हो । युरोकपका लागि अहिले क्‍वालिफायर्स लिगहरु भइरहेका छन् ।

‘नमस्ते नेपाली डट कम्’ मा तपाईको व्यवसाय वा संघ संस्थाको प्रवर्द्धन र प्रचार प्रसार गरेर व्यवसायिक लाभ लिनुहोस् :

युरोकपको यो १६ औँ संस्करण हो । युरोकप यो वर्षको अन्तिमसम्म आयोजना नहुने बताइएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *