क्रिस्टियानो रोनाल्डो सन् २०२४ सम्म युभेन्टसमा रहने

Spread the love

पोर्तुगल । विश्व चर्चित खेलाडी तथा पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोसँग् इटालियन क्लब युभेन्टसले दुई वर्षका लागि सम्झौता थप्ने भएको छ । युभेन्टसले रोनाल्डोसँग थप दुई वर्षका लागि सम्झौता गर्ने योजना बनाएको जनाइएको छ ।

उनी अब युभेन्टसमा ३९ वर्षको उमेरसम्म रहनेछन् । उनको सम्झौता ३९ वर्ष भएपछि सकिनेछ । अहिले रोनाल्डो ३५ वर्षका छन् । युभेन्टसले रोनाल्डोसँग सन् २०२४ सम्मको सम्झौता गर्ने बताइएको छ ।

‘नमस्ते नेपाली डट कम्’ मा तपाईको व्यवसाय वा संघ संस्थाको प्रवर्द्धन र प्रचार प्रसार गरेर व्यवसायिक लाभ लिनुहोस् :

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *