हालसम्मकै उच्च विन्दुमा सुनको मूल्य

Spread the love

काठमाडौं । नेपाली बजारमा पहेंलो धातु सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार अहिलेसम्मकै उच्च कारोबारमा सुनको खरीदविक्री भइरहेको छ ।

महासंघका अनुसार सोमवार छापावाल सुनको मूल्य प्रतितोला रू.९१ हजार छ भने तेजावी सुनको मूल्य प्रतितोला रू.९० हजार ५६५ मा कारोबार भइरहेको छ । त्यस्तै चाँदीको मूल्य भने प्रतितोला रू. ९५० मा कारोबार भइरहेको छ ।

निरन्तर उकालो लागिरहेको सुनको मूल्य सोमवार तोलामा रू.४०० बढेको हो । यो हालसम्मकै उच्च मूल्य भएको व्यवसायीहरुले बताएका छन् ।

‘नमस्ते नेपाली डट कम्’ मा तपाईको व्यवसाय वा संघ संस्थाको प्रवर्द्धन र प्रचार प्रसार गरेर व्यवसायिक लाभ लिनुहोस् :

आइतवार छापावाल सुन प्रतितोला रू. ९० हजार ६०० र तेजाबी सुन प्रतितोला रू. ९० हजार ३०० कारोबार भएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *