खेलकूद

विश्व क्रिकेट हस्तिको आगमनले भ्रमण वर्षलाई टेवा पुग्ने अपेक्षा

काठमाडौं । वेष्टइन्डिजका विष्फोटक ब्याट्सम्यान क्रिस गेल एभरेष्ट प्रिमियर लिग खेल्न नेपाल आउनुहुने भएको छ । उहाँलाई पोखरा राइनोजले अनुबन्धन…

Read More

क्रिकेर सोमपाल वैवाहिक बन्धनमा

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोली तीव्र बलर सोमपाल कामी विवाह बन्धनमा बाँधिएका छन् । कामीले ४ वर्षदेखिको प्रेमलाई विवाहमा…

Read More

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण गर्न महायज्ञ लगाइदै

चितवन : गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा सहयोग पु¥याउन आगामी माघ १९ गतेदेखि २६ गतेसम्म धान्याञ्चल महायज्ञ लगाइने भएको छ…

Read More

मोरङको पोष्टमा एपिएफको ११ गोल

इलाम : धनकुटामा जारी रिदामाहाङ-रामालिहाङ आठपहरिया प्रथम महिला गोल्डकपमा विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लबले फराकिलो जित हात पारेको छ…

Read More

तेह्रौँ सागमा रजत र कास्य जितेका खेलाडीका लागि पुरस्कार घोषणा गर्न माग

काठमाडौं : राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडी सङ्घले हालै नेपालमा सम्पन्न १३औँ दक्षिण एशियाली खेलकूद (साग) मा पदक जितेका खेलाडीलाई पुरस्कारको…

Read More

ए डिभिजन लिग फुटबललाई कतार एयरवेजले प्रायोजन गर्ने

काठमाडौं, मंसिर २७ : शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितालाई कतार एयरवेजले मुख्य प्रायोजन गर्नेभएको छ । अखिल नेपाल…

Read More

खेलाडीलाई सरकारको पुरस्कार : गौरिकालाई ५६ लाख, अन्य तीनलाई जनही २२ लाख

मंसिर २५, काठमाडौं : १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा पदक विजेता खेलाडीलाई सरकारले आकर्षक पुरस्कारसहितको प्याकेज घोषणा गरेको छ ।…

Read More