को-को परे २५ मा ? (सूचीसहित)

२७ फागुन, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय सदस्यको खुलातर्फको मतगणना जारी छ ।

दोस्रो दिन ३५३ मत गणना हुँदासम्म खुमबहादुर खड्का २१४ मतसहित शीर्ष स्थानमा छन्  । दोस्रो स्थानमा रहेका प्रकाशमान सिंहले २१३ र तेस्रो स्थानमा रहेका शेखर कोइरालाले २०५ मत पाएका छन् ।

२५ केन्द्रीय सदस्यका लागि भएको चुनावमा ९० उम्मेदवार छन् । तर, शीर्ष २५ मा चर्चित अनुहार नै हाबी छ । सबैभन्दा कम मत प्रशान्तमान सिंह मास्के र सुनिल नरसिंह राणा छन्, दुबैले ५-५ मत ल्याएका छन् ।

१. खुमबहादुर खड्का – २४२
२. प्रकाशमान सिंह – २३७
३. डा. शेखर कोइराला – २३७
४. प्रदीप पौडेल – २३१
५. बालकृष्ण खाँड – २२६
६. बिमलेन्द्र निधी – २२५
७. महेश आचार्य– २२०
८. रमेश लेखक – २१८
९.प्रदीप गिरी – २१७
१०. पूर्णबहादुर खड्का – २१४
११. डा. रामशरण महत – २०५
१२. सुजाता कोइराला – २०५
१३. धनराज गुरुङ – २०५
१४. केबी गुरुङ – २०४
१५. विश्वप्रकाश शर्मा – २०४
१६. डा. प्रकाशशरण महत – २०३
१७. बलबहादुर केसी – १९७
१८. शंकर भण्डारी – १९४
१९. डा. मीनेन्द्र रिजाल – १९२
२०. गोपालमान श्रेष्ठ – १९१
२१. चन्द्र भण्डारी – १८७
२२. डा. नारायण खड्का – १८४
२३. बद्री पाण्डे – १८१
२४. ज्ञानेन्द्रबहादुर कार्की – १७९
२५. एनपी साउद – १७९


- अनलाइनखबर