खुलातर्फका ९० उम्मेद्वार, कस्ले कति मत ल्याए ?

काठमाडौं, चैत १ । नेपाली कांग्रेसको  १३ औं महाधिवेशनबाट खुलातर्फका २५ जना केन्द्रीय सदस्यको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।

मतपरिणाम अनुसार डा. शेखर कोइराला १८४८ मत ल्याएर  पहिले स्थानमा रहे भने ९० अं स्थानमा रहेका वर्षाराम भण्डारीले ५४ मत पाएका छन् । हेर्नुस कस्ले कति मत पाए :

१. डा. शेखर कोइराला -१८४८

२. खुमबहादुर खड्का - १८४६

३. प्रकाशमान सिंह -१७९५

४. कूलबहादुर गुरूङ - १७७३

५. प्रदीप गिरी -१७२५

६. प्रदीप पौडेल -१७०९

७. बालकृष्ण खाँड -१७०४

८ धनराज गुरुङ -१६९७

९. रमेश लेखक -१६८९

१०. पूर्णबहादुर खड्का -१६८६

११ बिमलेन्द्र निधि -१६८०

१२. बलबहादुर केसी -१६७४

१३. महेश आचार्य -१७६९

१४. विश्वप्रकाश शर्मा -१६२०

१५. सुजाता कोइराला -१६१९

१६. रामशरण महत -१६११

१७. एनपी साउद -१५४७

१८. शंकर भण्डारी  -१५४७

१९. ज्ञानेन्द्रबहादुर कार्की -१५०२

२०.गोपालमान श्रेष्ठ -१४९९

२१.चन्द्र भण्डारी -१४९२

२२.प्रकाशशरण महत -१४९१

२३. बद्री पाण्डे -१४८५

२४. नारायण खड्का -१४६४

२५. मिनेन्द्र रिजाल -१४२०

२६. पद्मनारायण चौधरी -१३०४

२७. उदयशम्शेर राणा -१३०२

२८. जिपछिरिङ लामा -१२८०

२९. डिना महालक्ष्मी उपाध्याय -१२४९

३०. मनमोहन भट्टराई -११६२

३१. अशोक कोइराला -११२५

३२. गोविन्दराज जोशी -११११

३३. प्राडा गोविन्दराज पोखरेल -१०९६

३४. रामहरी खतिवडा -१०००

३५. तारानाथ रानाभाट -९४०

३६. ध्रुव वाग्ले -८६६

३७. रामकृष्ण ताम्राकार -८६५

३८. लक्ष्मणबहादुर बस्नेत -७४७

३९. चिरञ्जीवी वाग्ले -७४३

४०. पुष्करनाथ ओझा -७१४

४१. मोहन ज्ञवाली -६८६

४२. सूर्यमान गुरुङ -६८५

४३. महेन्द्रकुमार शर्मा -६४६

४४. पूर्णकुमार सेर्मा लिम्बु -६१३

४५. शोभाकर पराजुली -६०५

४६. हस्तबहादुर मल्ल -५९३

४७. मित्रसेन दाहाल -५८३

४८. धावा गुरुङ दावा -५७१

४९. पुष्पराज पराजुली -५६८

५०. किरणराज पौडेल -४७६

५१. टेकराज पौडेल -४६९

५२. तारानाथ दाहाल -४४८

५३. लक्ष्मणप्रसाद घिमिरे -४४५

५४. विनयध्वज चन्द -४४३

५५. गोबिन्दबहादुर शाह -४३६

५६. राजेन्द्र बजगाइँ -४०४

५७. हरिबोल भण्डारी -४००

५८. त्रैलोक्यप्रताप सेन -३५२

५९. वालकृष्ण दाहाल -३२७

६०. राजन केसी -३०२

६१. चन्द्रबहादुर केसी -२६०

६२. सुशील नाहटा -२५५

६३. डा भगवानप्रसाद यादव -२५०

६४. डा सुरेशचन्द्र चालिसे -२१०

६५. सीताराम भण्डारी -२०८

६६. प्रेमबहादुर खड्का -२०४

६७. हुर्मत कुमार न्यौपाने -२०३

६८. चिरञ्जीवी निधि तिवारी -२००

६९. प्रदीपराज शर्मा -१८४

७०. मोहम्मद निजामुद्दिन -१७३

७१. हाजिम अब्दुल मियाँ -१७१

७२. राजेश आचार्य -१५७

७३. गजेन्द्र कार्की -१५४

७४. तिलकप्रसाद सापकोटा -१४९

७५. उमेशकुमार मिश्र -१४५

७६. कमलेश कुमार शर्मा -१४१

७७. उत्तरबहादुर ऐर -१४०

७८. रउफ अहमद खाँ -१२७

७९. महेश थपलिया -१२४

८०. साधुराम खड्का -१२२

८१. प्रकाशकुमार उपाध्याय -११९

८२. प्रविण वन -१०८

८३. घनश्याम रेग्मी -१०७

८४. सुनिल नरसिंह राणा -९०

८५. बलबहादुर खवास -८९

८६. युवराज शर्मा -८७

८७. केशवराज आचार्य -७२

८८. हरिबहादुर खड्का -६४

८९. प्रशान्तमान सिंह मास्के -६३

९०. वर्षाराम भण्डारी -५४
सेतोपाटी