दाइको रिसले भाइको हत्या

बाँके, भदौ २१ । बाँके पिप्रहवाका हसराइल अमहमद हल्वाइको ११ वर्षअघिको दाइसँगकाृ रिसिइबी साँधन हत्या गरिएको खुलासा भएको छ । 

घटनामा सम्लग्न रहेको आरोपमा पक्राउ परेका इरफान दर्जी, महेश यादव, पुत्तन दर्जी लगायतकाले हल्वाइको हत्या गरेको स्वीकार गरेपछि पूरानो रिसिइबी बाहिर आएको हो ।

कर्तब्यज्यानमा १० वर्ष कारागार बसेर छुटेका पुत्तन इसराइलका दाजु मजिद हल्वाइसँग रिसिइवी थियो । नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।